दफा २२
पक्षलाई समान अवसर हुने
(१) मध्यस्थता सम्बन्धी कारबाहीमा प्रत्येक पक्षलाई आफनो कुरा प्रस्तुत गर्न यस ऐनको अधीनमा रही पर्याप्त र समान अवसर दिइनेछ ।
(२) मध्यस्थता सम्बन्धी कारबाहीमा कुनै पनि पक्ष आफै वा आफनोप्रतिनिधि मार्फत उपस्थित हुन सक्नेछ र आफनो तर्फबाट कानून व्यवसायी मुकरर गर्नसमेत सक्नेछ ।